त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु आजदेखि सञ्चालनमा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु आजबाट सञ्चालनमा आएका छन्। त्रिवि रजिष्ट्रार कार्यालयलको सूचना तथा जनसम्पर्क महाशाखाले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउन घोषणा अन्त्य गरेसँगै क्याम्पसहरु सञ्चालनमा ल्याएको जानकारी दिएको...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट