गठबन्धनले अझै सकेन सिट बाँडफाँट गर्न

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो । यसअघिका बैठकमा सहमति जुट्न...

  • २ बर्ष s अगाडि

ताजा अपडेट