भारतले फेरि गर्यो गोल-Sutra News

भारतले फेरि गर्यो गोल

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको नेपाल २-० ले पछि परेको छ ।



खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल गरेको हो । भारतका लागि दोस्रो गोल खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेका हुन् ।

उनले नेपाली खेलाडी अगाडि बढेको मौका उठाउँदै गोल गरेका हुन् । खेलको अन्त्यतिर आइपुग्दा २-० ले पछि परेपछि अब नेपालको खेलमा फर्किने सम्भावना निकै कठिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट