दर खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्-Sutra News

दर खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- नेपाली हिन्दू नारीहरुको महान् चाड तिज आउन केही दिनमात्रै बाँकी छ । तर, दर खान भने सुरु भइसकेको छ ।



दर खाँदा विषेश ध्यान पुर्‍याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ ।

त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

दरमा के खाने ?

-दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नुहुँदैन,

-दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,

-दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,

-सामुहिकरुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,

-दरसँग अल्कोहल पीउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट