मंगलबार काठमाडौं उपत्यकामा ५६४ जना संक्रमित-Sutra News

मंगलबार काठमाडौं उपत्यकामा ५६४ जना संक्रमित

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा ५६४ जनामा कोभिड-१९ पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २० जनाको निधन भएको छ ।

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा १६ सय ६४ संक्रमित कोरोना ग्राफः पछिल्लो २४ घण्टामा १६ सय ६४ संक्रमित  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट