फुटबल प्रशिक्षक अल्मुताइरीले फेसबुकमा के लेखे यस्ताे ?-Sutra News

फुटबल प्रशिक्षक अल्मुताइरीले फेसबुकमा के लेखे यस्ताे ?

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाडेको संकेत गरेका छन् ।



प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको केही घण्टामा अल्मुताइरीले ‘राजनीति गर’ भन्दै आफू बाहिरिएको कुरा फेसबुकमा लेखेका छन् ।

almutairi.png

उनले लेखेका छन्, ‘आई एम आउट, लेट्स पोलिटिक्स वर्क ।’

प्रतिवेदनमा अल्मुताइरीको व्यवहारलाई समेत प्रश्न उठाएर उनले फेसबुकमा नेम्वाङबारे लेखेको स्टाटस हटाउनुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट