कोरोना भाइरसबाट नेपालमा थप ९९ जनाको मृत्यु-Sutra News

कोरोना भाइरसबाट नेपालमा थप ९९ जनाको मृत्यु

आइतबार, २३ जेष्ठ २०७८

आइतबार, २३ जेष्ठ २०७८

काठमाडौं- कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ९९ जनाको मृत्यु भएको छ ।



 स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ६३६ जना निको भएका छन् ।

आज १०४७१को  पीसीआर परीक्षण गर्दा  ३०२४ र ३२६२ को  एन्टिजेन परीक्षण गर्दा  ४५५ जना गरी ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट