कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।



मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका रहेका छन् ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूष, बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिला, टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूष, नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूष रहेका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट