माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोध (फोटोफिचर)-Sutra News

माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोध (फोटोफिचर)

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं– माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।



 

123544874_452171079093106_2751090287675910122_n.jpg

123449024_1744661989023866_6145264139800747224_n.jpg

123467676_1278346042535937_7605531940899758136_n.jpg

123449024_1744661989023866_6145264139800747224_n.jpg

123848445_283000679626858_2165331494683150007_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट