राजेन्द्र खड्गीको नेवारी र्‍याप-Sutra News

राजेन्द्र खड्गीको नेवारी र्‍याप

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

काठमाडौं । राजेन्द्र खड्कीको स्वरमा र्‍याप गीत सार्वजनिक भएको छ । सूत्रन्युजको आधिकारिक युट्युब च्यानलबाट आइतबार गीत सार्वजनिक गरिएको हो ।



नेपाली चलचित्रमा चर्चित द्वन्द्व निर्देशक मानिने खड्कीको फरक कोसेली अब दर्शकले हेर्न पाउने भएका हुन् ।  सो र्‍याप गीत नेवारी भाषामा छ ।

बीबी र राजेन्द्र खड्की शब्द तथा संगीत रहेको गीतमा भूपेन्द्र बज्राचार्यले संगीत दिएका छन् । भिडियोको निर्देशन पनि स्वयम् खड्कीले नै गरेका छन् ।

बाँकी प्रस्तुति हेर्नुहोस् भिडियोमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट