इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए… [भिडियो]-Sutra News

इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए… [भिडियो]

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं- कलाकारितामा आउनुअघि अभिनेता बुद्धि तामाङले अनेक संघर्ष गरेका छन् । कहिले इट्टा बोक्ने काम गरेका छन् त कहिले बदाम बेच्ने, कहिले पत्रिका बाड्ने त कहिले गेष्ट हाउसमा भाडा माझ्ने ।



संघर्षले खारिएका यिनै बुद्धिलाई सूत्रन्यूज डटकमले आफ्नो अफिसियल युट्युब सूत्र टिभीको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’ को दोश्रो एपिसोडका लागि भक्तपुरस्थित एक इट्टाभट्टा लिएर गयो । जहाँ उनी आफ्ना पुराना दिनहरु सम्झिएर ‘नोस्टाल्जिक’ भए ।

उनीसँग गरिएको कुराकानी हेर्नुस्: 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट