नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइयो (फोटोफिचर)-Sutra News

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइयो (फोटोफिचर)

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं- नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको छ। हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको हो ।



RoS_Ktm-Helicopterb.jpgRoS_Ktm-Helicoptera.jpgRoS_Ktm-Helicopterc.jpgRoS_Ktm-Helicopterd.jpg

सबै तस्बिर रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट