‘किलर माउन्टेन’ को चुचुरोमा बहराइनका राजकुमार (फोटोफिचर)-Sutra News

‘किलर माउन्टेन’ को चुचुरोमा बहराइनका राजकुमार (फोटोफिचर)

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं– बहराइनका राजकुमारको टोलीले गोरखाको मनास्लु हिमाल (किलर माउन्टेन) को सफल आरोहण गरेको छ।



८१६३ मिटर उचाइको हिमाल राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली आज बिहान ६:१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिले आफ्नो फेसबुक मार्फत जानकारी दिएको हो।

राजकुमारको टोलीमा ५० सदस्य थिए। असोज १९ मा सोलुखुम्बुको लुबुचे हिमालको सफल आरोहण गरेपछि राजकुमारको टोली असोज २० गते नै हेलिकोप्टर मार्फत मनास्लु आरोहणको लागि गोरखाको सामागाउँ पुगेको थियो।

baharain_rajkumar_3_2PfMGShM1O.jpgbaharain_rajkumar_4_lzzFEkRieE.jpgbaharain_rajkumar_1_B5hrt6aa4H.jpgbaharain_rajkumar_7_lCskLdCHTg.jpgbaharain_rajkumar_6_0inPNIcUmt.jpgbaharain_rajkumar_9_rZ2B6WIKKH.jpgbaharain_rajkumar_5_CwLu1xsVcI.jpgbaharain_rajkumar_8_P68WsLfulS.jpgbaharain_rajkumar_10_pZP5aB7noU.jpg

सबै तस्बिर सेभेन समिटको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट