पल, नाजिर र स्वस्तिमा अभिनित म्युजिक भिडियो सार्वजनिक-Sutra News

पल, नाजिर र स्वस्तिमा अभिनित म्युजिक भिडियो सार्वजनिक

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- पल शाह, नाजिर हुसेन र स्वस्तिमा खडका अभिनित नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ। मुखैमा राम राम बगलीमा छोरो बोलको गीतमा मेलिना राई र सुनिल कटुवालको स्वर रहेको छ। भीम बिसीको शब्द संगीत रहेको गीतमा उदयराज पौडेलले अरेन्ज गरेका छन्। भिडियोको निर्देशन भने मनोज बस्नेतले गरेका छन्।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट