७ तस्बिरमा हेर्नुहोस् ‘चिटिक्क’ परेको नेपाली रेल-Sutra News

७ तस्बिरमा हेर्नुहोस् ‘चिटिक्क’ परेको नेपाली रेल

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं– भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने नेपालको आफ्नै रेल बिहीबार साँझ जयनगर आइपुगेको छ।



करिब तीन हप्ता यता पटना नजिकैको हाजिपुर रेल स्टेशनमा राखिएको नेपालको रेल भारतमा सञ्चालन हुने अन्य रेल भन्दा आकर्षक र सुविधायुक्त भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

बिहीबार साँझ जयनगर आइपुगेको रेलका केही तस्बिर महानिर्देशक मिश्रले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् रेल

 

119734494_339871207364058_3961504628598758310_n.jpg119794470_642091223405372_1718095725199243041_n.jpg119182815_2753910471543732_7294730254370980187_n.jpg119454013_1631768363667647_5713055638853970033_n.jpg119761895_2453574704935627_4320533562743698929_n.jpg119828275_261676108262678_3423317596269090648_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट