माइतीघरमा आन्दोलन : ‘रोटी, रोजगारी र सुरक्षा दे’ (फोटोफिचर)-Sutra News

माइतीघरमा आन्दोलन : ‘रोटी, रोजगारी र सुरक्षा दे’ (फोटोफिचर)

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं– कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा जारी गरेको छ। सो क्रममा विपन्न, असक्त, मजदुरको रोजीरोटी गुमेको छ। सरकारले बुधबार साँझबाट उपत्यकामा जारी गरेको निषेधाज्ञा हटाएपनि यो अवधिमा कयौं मानिसले रोजगारी गुमाए।



रोजगारी गुमाएका मानिसहरूलाई सरकारले राहत दिनुपर्ने माग मजदुरसम्बद्ध संघसंस्थाले आवाज उठाइरहेका छन्। सोही क्रममा बिहीबार माइतीघर मण्डलामा सात ट्रेड युनियन महासंघले सरकारको ध्यानाकर्षण गराएका छन्।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर शान्तिपूर्णरूपमा सरकारको ध्यानाकर्षण गराएका उनीहरूले रोटी, रोजगारी र सुरक्षा दिन सरकारसँग माग गरेका छन्।

vvbv.jpg

 

maaitighar photo6 .jpg

photo 1 maitighar. .jpg

maaitighar 3 .jpg

maaitighar 4 .jpg

maitighar photo 2 .jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट