एक लाख नाघ्यो एक तोला सुनको मूल्य-Sutra News

एक लाख नाघ्यो एक तोला सुनको मूल्य

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं–सुनको मूल्य पुनः वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला रू २ हजार २ सयले बढेर रू १ लाख लाख ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य पनि रू २ हजार २ सय रुपैयाँले बढेर ९९ हजार नौं सय कायम भएको छ। आज चाँदीको मूल्य पनि रू ६५ ले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट