नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण, मृत्यु संख्या ९९ पुग्यो-Sutra News

नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण, मृत्यु संख्या ९९ पुग्यो

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं-नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आजसम्म मृत्यु हुनेको संख्या भने ९९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट