मन्त्रिपरिषद्को बैठक बस्दै-Sutra News

मन्त्रिपरिषद्को बैठक बस्दै

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज दिउँसो अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।



बैठक सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने भएको हो । बैठकमा नियमित काम कारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट