राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड-Sutra News

राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।



प्रधानमन्त्री प्रचण्ड बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट