२०८१ बैशाख २६ बुधबार
Wednesday 8th May 2024
सोमबार, १६ पौस २०८०
काठमाडौं । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राति १० बजेर २१ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
Copyright © 2024 All right reserved to Sutra Media. Site By: SobizTrend