मुस्लिम समुदायको रमजान पर्व सुरू (फोटो फिचर)-Sutra News

मुस्लिम समुदायको रमजान पर्व सुरू (फोटो फिचर)

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं, १० चैत । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको छ ।



हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरुले सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट