२६०औँ सेना दिवस : टुढीखेलमा देखियो यस्तो दृश्य (फोटोफिचर)-Sutra News

२६०औँ सेना दिवस : टुढीखेलमा देखियो यस्तो दृश्य (फोटोफिचर)

शनिबार, ६ फाल्गुन २०७९

शनिबार, ६ फाल्गुन २०७९

काठमाडौं – आज महाशिवरात्रि तथा २६०औँ सेना दिवस । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रम गरी मनाएको छ । आजआयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।



समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस(२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । यस्तै नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो।यस्तै विभिन्न भेषभुसाको कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । कार्यक्रममा धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित व्यक्तित्वको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट