पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिन् राष्ट्रपति भण्डारीले, २० तस्बिरमा हेर्नुहोस्-Sutra News

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिन् राष्ट्रपति भण्डारीले, २० तस्बिरमा हेर्नुहोस्

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् ।



सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट