पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)-Sutra News

पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)

शुक्रबार, १ पौस २०७९

शुक्रबार, १ पौस २०७९

काठमाडौं – आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/ श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ ।



र्‍यालीमा राष्ट्रिय झण्डा बोकेर सडकमा र्‍याली निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट