धुमधामसँग मनाइयो महानगर दिवस (फाेटाे फिचर)-Sutra News

धुमधामसँग मनाइयो महानगर दिवस (फाेटाे फिचर)

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस धुमधामसँग मनाएको छ । महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस मनाएको हो ।



कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट