Logo

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की, देखियो हसिँलो अनुहार (फाेटाे फिचर)



ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।

उनले १४ हजार २०८ मत पाइन्।उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:५६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट