Logo

चितवन २ मा एमालेको अग्रता कायमै



काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ११२६ मत गन्दा एमालेका कृष्णभक्त पोखरेलले ५ सय ५४ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ८७ मत रहेको छ ।

यहाँ ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।

 

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १५:४५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट