Logo

गठबन्धनका प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल घरदैलोमा व्यस्त (फोटो फिचर)



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरुको चुनौती चिर्नेगरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन् ।

यसपटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्यार्टिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर पोखरेल मतदाताकोमा गइरहेका छन् । घरदैलोमा पुगेका बेला मतदाताले पनि उनलाई मत दिने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:४४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट