सन्दीपले सार्वजनिक गरे नेपाल आउने मिति -Sutra News

सन्दीपले सार्वजनिक गरे नेपाल आउने मिति 

शनिबार, १५ असोज २०७९

शनिबार, १५ असोज २०७९

खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएका छन् ।



उनले सामाजीक संजालमार्फत दशैँको भोलिपल्ट अर्थात २० गते नेपाल आउने जानकारी दिएका हुन ।

उनीमाथि बलात्कारको आरोप लागेको छ। प्रहरीले उनलाई खोजिरहेको छ।

केन्याविरुद्ध खेल्न गएका उनी आरोप लागेपछि नेपाल फर्किएका छैनन्।

उनलाई क्यानले निलम्बन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट