काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले यसरी डोजर लगाएर भत्कायो (फोटो फिचर)-Sutra News

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले यसरी डोजर लगाएर भत्कायो (फोटो फिचर)

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।



संरचना भत्काउन मेयर बलेन आफै सुन्धरा पुगेका थिए । यस्तै त्यहाँ ट्राफिक प्रहरीका डिआइजी मीरा चौधरी पनि पुगेका छन् । डोजर चलाउनुअघि भित्रको सामानहरु निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट