यसरी निभाइदैछ भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा लागेको आगलागी, आगलागीस्थल पुगे मेयर बालेन, १९ तस्बिरमा हेर्नुहोस्-Sutra News

यसरी निभाइदैछ भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा लागेको आगलागी, आगलागीस्थल पुगे मेयर बालेन, १९ तस्बिरमा हेर्नुहोस्

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९
काठमाडौं – काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट