बालेनको २४ हजार कट्यो, केशव र सिर्जना १२ हजारमा-Sutra News

बालेनको २४ हजार कट्यो, केशव र सिर्जना १२ हजारमा

बिहिबार, ५ जेष्ठ २०७९

बिहिबार, ५ जेष्ठ २०७९

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन् ।



महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ । यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् ।

एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ बालेनलाई पछ्याइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट