कारोना संक्रमित घटे, २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि-Sutra News

कारोना संक्रमित घटे, २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि

शुक्रबार, ७ माघ २०७८

शुक्रबार, ७ माघ २०७८

नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।



स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट