कांग्रेस महाधिवेशन प्रतिनिधिको संख्या ४३ सय भन्दा बढी [नामावलीसहित]-Sutra News

कांग्रेस महाधिवेशन प्रतिनिधिको संख्या ४३ सय भन्दा बढी [नामावलीसहित]

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना गरिन लागेको नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।



नेपाली कांग्रेसको वेबसाइटमा बुधवार ४३ सय १९ महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो ।

नामावलीमा सर्लाही जिल्लाको प्रतिनिधि भने उल्लेख गरिएको छैन । सर्लाहीमा अधिवेशन नै नभएकाले केही उल्लेख नगरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

हेर्नुहोस् नामावली :

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट