थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ३०२ निको-Sutra News

थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ३०२ निको

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ल्लो २४ घण्टामा थप २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  आज १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।



सोही अवधिमा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भएका छन् ।

थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट