पम्फा भुसाल र तोसिमा कार्की रहेको ठाउँमा मतगणना सुरु-Sutra News

पम्फा भुसाल र तोसिमा कार्की रहेको ठाउँमा मतगणना सुरु

सोमबार, ५ मंसिर २०७९

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ र ३ को मतगणना जारी रहेको छ ।



ललितपुर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत नेताहरु रहेका छन् ।

त्यस्तै ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।

डा. तोसिमा कार्कीले पम्फालाई जित्ने प्रारम्भित अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट