सुरेश रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं–भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा नबित्दै ३३ वर्षीय रैनाले सन्यासको निर्णय लिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट