माधव र झलनाथ अब कुन पार्टीका नेता ? नेम्वाङ भन्छन् – अन्त कता हुनुहुन्छ थाहा भएन, एमालेमा हुनुहुन्न

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत जेठ १० गते वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँगै ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका थिए ।...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट