सूर्या ४२ को हिन्दी राइट्स सय करोडमा बिक्री, बन्यो महंगो मूल्यमा किनिएको पहिलो फिल्म

मुम्बई । ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो...

  • १ बर्ष अगाडि

ताजा अपडेट