बहुप्रतिक्षित सिनेमा ‘ड्युन’ को ट्रेलर सार्वजनिक

एजेन्सी– डेनिस भेल्लेन्युभ निर्देशित बहुप्रतिक्षित सिनेमा ‘ड्युन’को ट्रेलर सार्वजनिक भएको छ। फ्रान्क हरब्रेटको पुस्तकमा आधारित भएर बनेको सिनेमाको ट्रेलर बुधबार सार्वजनिक भएको हो। सिनेमामा टिमोथी चाल्मेटलाई प्रमुख भूमिकामा देखिएको छ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट