एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा पल शाह-Sutra News

एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा पल शाह

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

काठमाडौँ ।  एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त भएका छन् ।



पललाई आइतबार सोही पदमा नियुक्त गरिएको हो ।  बैंकको भि केवाईसीको प्रोमोमा पनि पलले नै अभिनय गरेका छन् । एनएमबि बैंकले भिडियो केवाईसी सेवा सुरूवात गरेको छ ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो ।

त्यस्तै, एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले पनि भूमिका निर्वाह गर्ने अभिनेता शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट