नेपालमा ह्वात्तै घटे कोरोना संक्रमित, २४ घण्टामा जम्मा ४ हजार ३४४ जनामा संक्रमण-Sutra News

नेपालमा ह्वात्तै घटे कोरोना संक्रमित, २४ घण्टामा जम्मा ४ हजार ३४४ जनामा संक्रमण

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।



सोही अवधिमा नेपालमा थप ५ हजार ७६८ जना निको भएका छन् ।

आज १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा नेपालमा थप ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट