शिक्षामन्त्री श्रेष्ठले भने- एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून छ-Sutra News

शिक्षामन्त्री श्रेष्ठले भने- एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून छ

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।



यस वर्षको एसईई परिक्षा आगामी जेठ १३ गते बाट सुरु हुने भनिएको थियो।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले एसईई को बारेमा धारणा सार्वजनिक गरेका हुन् ।

त्यस्तै उनले छिट्टै नै बैटक बसेर एसईई परीक्षाको बारेमा निर्णय लिने जनाएका छन् ।

 ‘दुई तिन दिनभित्रमा परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्नेछौ ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट