बढ्यो सुनको भाउ-Sutra News

बढ्यो सुनको भाउ

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- सुनचाँदीको भाउ बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ तीन सयले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ ९७ हजार दुईसय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि तीन सय रुपैयाँले नै घटेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार यसको मूल्य ९६ हजार सातसय रुपैयाँ थियो।

यता चाँदीको मूल्य २५ रुपैयाँले बढर एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार तीन सय ४० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट