कति पुग्यो सुनको मूल्य ?-Sutra News

कति पुग्यो सुनको मूल्य ?

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य सात सय रुपैयाँले घटेर ९६ हजार नौं सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य ९७ हजार ५ सय रुपयाँ थियो।



यस्तै तेजावी सुनको मूल्य पनि सात रुपैयाँले नै घटेर ९६ हजार चार सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य ९७ हजार एक सय रुपैयाँ थियो।

यता चाँदीको मूल्य पाँच रुपैयाँले घटेर एक हजार तिन सय ४० रुपैयाँ काय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। अघिल्लो दिन यसको मूल्य एक हजार तिन सय ४० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट