कोरोनाबाट कांग्रेस नवलपरासीका उपसभापतिको निधन-Sutra News

कोरोनाबाट कांग्रेस नवलपरासीका उपसभापतिको निधन

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं–कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ। नवलपरासी सुस्ता पश्चिमका ३८ वर्षीय गिरीको पाटन अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो। उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल ल्याइएको थियो। उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।



 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट