मुक्तिनाथका ग्राहकलाई लिफान नेपालको विद्युतीय स्कुटर किन्दा छुट-Sutra News

मुक्तिनाथका ग्राहकलाई लिफान नेपालको विद्युतीय स्कुटर किन्दा छुट

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लिफान विद्युतीय स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड प्रालिसँग सम्झौता गरेको छ ।



यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विद्युतीय स्कुटरको खरिदमा नगद छुट पाउनेछन् ।

यो छुट एक्सेन्जमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले जुनसुकै बैंकको भिसा नेटवर्कको एटीएमबाट निःशुल्क रकम निकाल्ने सुविधा पनि दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट