संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नुपर्छ – प्रकाशशरण महत-Sutra News

संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नुपर्छ – प्रकाशशरण महत

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा महतले यस्तो बताएका हुन् ।संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नुपर्ने उनको भनाई छ ।



नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए । कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ गएको भन्दै उनले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट