पोखरा विमान दुर्घटना, यस्तो छ घटनास्थलका दृश्य (तस्बिरसहित)-Sutra News

पोखरा विमान दुर्घटना, यस्तो छ घटनास्थलका दृश्य (तस्बिरसहित)

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ३६ जना बढीको शव फेला परिसकेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।



यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेका थिए। अहिले घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ । तस्बिरमा हेर्नुहोस् उद्धारका तस्बिर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट